Year: 2025

भर्ना सम्बन्धी सूचना

भर्ना सम्बन्धी सूचना

CTEVT द्वारा २०८२/०८३ का लागि लिईने पुर्ण शुल्किय प्रबेश परिक्षामा सहभागी भै अध्ययन गर्न ईच्छुक बिधार्थीहरूले सुदुर पश्चिम क्षेत्रमा स्वास्थ्य क्षेत्रकै पुरानाे संस्था (बिगत २३ बर्ष देखि) यस भागेश्वर एकेडेमी फर हेल्थ साईन्स धनगढी, कैलालीमा यथासिघ्र सम्पर्क गर्नु हुन जानकारी गराईन्छ । अध्ययन हुने कार्यक्रमहरूः सामान्य चिकित्सा (H.A) डिप्लाेमा ईन फार्मेसी
Read More

📢 परीक्षा फाराम भर्ने सम्बन्धी सूचना (प्रथम वर्ष)

यस संस्थामा सन् २०२५ मा प्रथम वर्षमा भर्ना भएका सम्पूर्ण विद्यार्थीहरूलाई जानकारी गराइन्छ कि CTEVT वार्षिक परीक्षा प्रणाली अन्तर्गत हुने नियमित परीक्षा को लागि परीक्षा फाराम भर्ने कार्य प्रारम्भ भइसकेको छ। विद्यार्थीहरूले निम्न विवरण अनुसार परीक्षा फाराम बुझाउनु पर्नेछ: 🗓 फाराम बुझाउने म्याद: शुरु मिति: २०८२/०३/२५ अन्तिम मिति: २०८२/०४/०५ (बेलुका ४:०० बजेभित्र) 🧾 आवश्यक कागजातहरू: फाराम दस्तुरसहित भरिएको परीक्षा फाराम नागरिकताको प्रतिलिपि (यदि उपलब्ध छ भने) संस्थाको परिचयपत्रको प्रतिलिपि भर्ना रसिदको प्रतिलिपि दुई प्रति पासपोर्ट साइज फोटो 💰 परीक्षा दस्तुर: नियमानुसार CTEVT द्वारा निर्धारण गरिएको रकम 📌 महत्वपूर्ण जानकारी: तोकिएको म्यादपछि फाराम स्वीकार गरिने छैन। अनावश्यक विलम्ब नगरी समयमै सम्पर्क…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.